सूचना माग्ने अधिकार लोकतन्त्रको सबैभन्दा सुन्दर उपहार हो । जब कुनै नागरिकले सरकारको कुनै कागजात, निर्णय वा नीतिबारे जानकारी माग्छन् भने त्यो मात्र सूचना होइन, त्यो नागरिक सहभागिताको शक्तिशाली अभिव्यक्ति हो । तर यो अधिकार पूर्ण रूपमा तब मात्र फलदायी हुन्छ जब मागकर्ताको पहिचान गोप्य राखिन्छ । पहिचान गोप्य राख्दा …