तपाईंसँग शहरको एक बस्तीमा राम्रो जग्गा छ। केही समयपछि त्यही जग्गामा घर बनाउने योजना बनाउनुभयो। त्यसको अनुमति र आवश्यक प्रक्रियाका लागि सरकारी अड्डा पुग्नुभयो। त्यहाँ पुगेपछि थाहा भयो– तपाईंको जग्गा अरू नै व्यक्तिको नाममा गइसकेको रहेछ। त्यो बेला तपाईंलाई कस्तो लाग्छ?
वीरगन्जकी निखत परविन अन्सारीलाई त्यही भयो। उनको जग्गा उनले …