श्रमिकलाई न्यूनतम पारिश्रमिक-सुविधा नदिए कारबाही गर्ने श्रम मन्त्रालयको चेतावनी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी श्रमिकका रूपमा काम गराइएका व्यक्तिलाई कानुन बमोजिम सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालय, विभिन्न प्रतिष्ठानमा कार्यरत तालिमी श्रमिकले न्यूनमत पारिश्रमिक तथा अन्य सुविधा नपाएको गुनासो आउने गरेको भन्दै त्यसतर्फ …