नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउन सहमति भएको छ।
शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस्ता छन् सहमतिका आधारहरू
१.नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको सनातन हिन्दु अधिराज्य
२.राष्ट्रिय …