ओली भेट्न गुण्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। 

 

 

आइतबार पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओली भेट्न गुण्डु पुगेकी हुन् ।

भण्डारीले त्यहाँ पुगेर ओलीका पिता मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी हुन् । ओलीका पिता मोहनप्रसादको ९७ बर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।